स्थानीय
Showing ८६१-८७० of १,०१७ items.
प्रेस चौतारीद्वारा सुनसरीका १२ स्थानीय तहलाई ध्यानाकर्षण, पत्रकार महासंघलाई राहतका कार्यक्रम ल्याउन सुझाव

कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानी ...

छत खस्दा कर्मचारी घाइँते, 'जीर्ण भवन' कमिसनको आरोप–प्रत्यारोपमा बनेन

जीर्ण भएको भवनको छत खसेर एक कार्यालय सहयोगी घाइते भएकी छन् । दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ नम्बर वडा कार्यालयमा कार्यरत ...

मोटर साइकलमा मेयरको घरदैलो कार्यक्रम

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख सङ्क्रमितको मनोबल बढाउन भेटघाटमा निरन्तर दोस्रो दिन पनि घरघरमा पुगेका छन् । उनले सङ्क्रमित ...

सङ्क्रमितको घरदैलोमा वराहक्षेत्रका मेयर, आत्मबल बढाउने प्रयास

कोरोना सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न वराहक्षेत्र नगरपालिकाकाका नगर प्रमुख निलम खनाल घरघर पुगेका छन् । स्वास्थ्यक ...

सालदाङमा चामल अभाव

शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मङ्सिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडक ...

गाउँपालिकाका सबै सवारी साधन नियन्त्रणमा प्रयोग गर्ने

जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार ए ...

मोरङ मिक्लाजुङमा कोभिड अस्पताल सञ्चालन, अध्यक्ष, उपाध्यक्षको गाडी वैकल्पिक एम्बुलेन्स

मोरङको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्ने गाडी नागरिकहरुका लागि निःशुल्क कोभिड एम्बुलेन्सको रुपमा प्रय ...

तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ ।  तीव्र रुपमा कोभिड–१९ ...

यासोक बजारको कालोपत्रे नरोक्न अदालतको आदेश

पाँचथरको कुम्मायक गाउ“पालिका केन्द्रस्थित यासोक बजार कालोपत्रे नरोक्न उच्च अदालत विराटनगरको इलाम इजालसले अन्तरिम आदेश गरेको छ ...

पथरीशनिश्चरेमा निषेधाज्ञाको अनुगमन

कोरोना भाइरसको सङ्क्रमण बढेपछि गएरातिबाट मोरङमा जारी भएको निषेधाज्ञाको पालना भए–नभएको सन्दर्भमा आज जिल्लाको पथरी शनिश्चरे नगर ...