समाज
Showing १०१-११० of १५,५६६ items.
दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

गाईघाट/ जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ। निरन्तरको वर ...

कोशी प्रदेशलाई उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ

मोरङ/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको बताउनुभएको छ । ...

फाल्गुनन्द सडक अवरुद्ध

झापा/बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ।इलामको माङसेब ...

पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुईजना घाइते

उदयपुर गाईघाटमा गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका वडा नम्बर –१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको ...

अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध

खोटाङ/अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्। वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकां ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार ...

अक्षय कोष स्थापना

झापा/दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले  एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्था ...

फोनको लोकेसन क्षेत्र वराहक्षेत्रमा डा. तिम्सिनाको व्यापक खोजी

धरान । समालोचक डा. राम्जी तिम्सिनाको फोनको अन्तिम लोकेसन क्षेत्र वराहक्षेत्रमा ‘व्यापक खोजी’ जारी छ । सुनसरीको वराहक्षेत ...

झापामा हात्ती आएको सूचना अब एपबाटै

भद्रपुर । हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ ।केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रत ...

‘जल समाधि लिँदै छु’ भन्ने चिर्कटो लेखेर समालोचक डा. राम्जी तिम्सिना दुई दिनदेखि बेपत्ता

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका २ आँपगाछी निवासी डा. राम्जी तिम्सिना बुधबारदेखि बेपत्ता भएका छन् । घरमा ‘म वराहक्षेत्रमा ...