संस्कृति
Showing ७५१-७६० of १,७८८ items.
बाँसका सामग्री बनाउन भ्याइनभ्याइ

इनरुवा/ सुनसरी सदरमुकाम इनरुवादेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासम्मका मरिकले दिनरात एक गरेर छठलक्षित बाँसका सामग्री बनाउ ...

सिरहामा छठ पर्वको तयारी सुरु(फोटो फिचर)

सिरहा / सिरहामा छठ पर्वको तयारी सुरु भएको छ । छठ आउन एक हप्ता बाँकी रहेका बेला यसको तयारी व्यापक भइरहेको छ । खास गरेर प् ...

प्रधानमन्त्री ओलीकाे टिका काठमाडाै‌मा

काठमाडाै‌  / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लग ...

पूर्व राजा ज्ञानेन्द्रले भने- धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस्

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडाैकाे कमालदी पुगेर बहिनी शाेभा राज्य लक्ष्मी शाहबाट टिका लगाएका छन । मंगलबार साइतमा पुगेर ट ...

 सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू

 मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी& ...

आज भाइटीकाः शुभ साइत बिहान ११ः५५ बजे

काठमाडौं / प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिद ...

नेपाल संवत् ११४० र म्हः (आत्म) पूजा

नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । ...

स्वन्ति नखः वा तिहार चाड

म्हः पूजा वा स्वदेह आत्मपूजा र नयाँ नेपाल संवत् बीच कुनै तरहको ताŒिवक अन्तरसम्बन्ध छैन ।तस्मात् शास्त्रप्रमाणं तं कार्य ...

न्हुँ दँया भिंतुनामा’ विराटनगरमा भव्य मोटरसाइकल र्याली (फोटो फिचर)

विराटनगर । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को आगमनमा विराटनगरमा भव्य र्याली निकालिएको छ । झिःपुच विराटनगरको आयोजनामा वि ...

तिहारमा देउसी खेल्न जाँदा

कुरा आज भन्दा २५÷३० वर्ष अगाडिको हो । त्यसबेला हामी त्यस्तै आठ–नौ कक्षामा पढ्थ्यौँ होला । त्यसबेला गाउँमा हाम्रो ...